इएल क्लासिकोः रोनाल्डो भर्सेज मेस्सी
ADDDDDDDDDDDDDDDDDDDDDD

जाइन्ट बार्सिलोनाले शनिबार राति ला लिगामा घरेलु मैदानमा रियल मड्रिडसँग खेल्दैछ । र, उसले १० अंकको अग्रता लिन अपेक्षा गरेको छ ।
ग्यारेथ बेलले भने ला लिगाको दोस्रो इएल क्लासिकोमा जित हात पारे रियल मड्रिड उपाधि होडमा र्फकने दाबी गरे । तर, ३९ खेलमा अपराजित रहेको बार्सिलोनालाई हराउन त्यति सजिलो छैन ।
अन्तर्राइएल क्लासिकोः रोनाल्डो भर्सेज मेस्सीस्पेनिस जाइन्ट बार्सिलोनाले शनिबार राति ला लिगामा घरेलु मैदानमा रियल मड्रिडसँग खेल्दैछ । र, उसले १० अंकको अग्रता लिन अपेक्षा गरेको छ ।
ग्यारेथ बेलले भने ला लिगाको दोस्रो इएल क्लासिकोमा जित हात पारे रियल मड्रिड उपाधि होडमा र्फकने दाबी गरे । तर, ३९ खेलमा अपराजित रहेको बार्सिलोनालाई हराउन त्यति सजिलो छैन ।
अन्तर्राष्ट्रिय खेलपछि बार्सिलोनाका लागि राम्रो र नराम्रो दुबै खबर छ । लिओनल मेस्सी, नेयमार र बार्सिलोना चोट विना फर्किएका छन् । तर, डिफेण्डर म्याथुले यो सिजनका बाँकी खेलहरु गुमाउने भएका छन् ।
अब बार्सिलोनाको गोलकिपर ब्राभो भन्दा अगाडि डिफेन्स लाइनमा जोर्डी अल्बा, ड्यानी अल्भेस, जेरार्ड पीके र मासेरानो हुनेछ ।
बार्सिलोनाको मिडफिल्डमा आन्द्रे इनिष्टा र बुस्केट हुने सम्भावना छ, जसमा राकिटिक पनि हुनेछन् । मेस्सीले पहिलो इएल क्लासिको गुमाएका थिए । तर, शनिबारको खेलमा उनी उपलब्ध हुनेछ ।
रियल मड्रिडको गोलपोष्ट नाभासले सम्हाल्नेछन् । डानिलो, रामोस्, पेपे र मार्सेलोले डिफेन्स लाइन सम्हाल्नेछन् भने मिडिफिल्डमा टोनी क्रुज र लुका मोडरिक हुनेछन् । फवार्ड लाइनमा भने बेलसँगै करिम बन्जिमा र क्रिष्टियानो रोनाल्डो रहनेछन् ।
ष्ट्रिय खेलपछि बार्सिलोनाका लागि राम्रो र नराम्रो दुबै खबर छ । लिओनल मेस्सी, नेयमार र बार्सिलोना चोट विना फर्किएका छन् । तर, डिफेण्डर म्याथुले यो सिजनका बाँकी खेलहरु गुमाउने भएका छन् ।
अब बार्सिलोनाको गोलकिपर ब्राभो भन्दा अगाडि डिफेन्स लाइनमा जोर्डी अल्बा, ड्यानी अल्भेस, जेरार्ड पीके र मासेरानो हुनेछ ।
बार्सिलोनाको मिडफिल्डमा आन्द्रे इनिष्टा र बुस्केट हुने सम्भावना छ, जसमा राकिटिक पनि हुनेछन् । मेस्सीले पहिलो इएल क्लासिको गुमाएका थिए । तर, शनिबारको खेलमा उनी उपलब्ध हुनेछ ।
रियल मड्रिडको गोलपोष्ट नाभासले सम्हाल्नेछन् । डानिलो, रामोस्, पेपे र मार्सेलोले डिफेन्स लाइन सम्हाल्नेछन् भने मिडिफिल्डमा टोनी क्रुज र लुका मोडरिक हुनेछन् । फवार्ड लाइनमा भने बेलसँगै करिम बन्जिमा र क्रिष्टियानो रोनाल्डो रहनेछन् ।

ADDDDDDDDD
प्रतिक्रिया दिनुहोस