को हुँदैछ मिस नेपाल २०१६ हेर्नुहोस् लाईभ भिडियो
ADDDDDDDDDDDDDDDDDDDDDD
मिस नेपाल २०१६को उपाधिका लागि अहिले राजधानीको होटल अन्नपूर्णमा कार्यक्रम भइरहेको छ। देशभरबाट छानिएकी १९ सुन्दरीमध्ये एकले आज मिस नेपालको ताज पहिरिने छिन्। हेर्नुहोस् प्रतियोगिताको लाइभ भिडियो
ADDDDDDDDD

