सन्नीको फिल्म ‘वान नाइट स्ट्यान्ड’ को ट्रेलर रिलिज (भिडियो)
ADDDDDDDDDDDDDDDDDDDDDD


सन्नी लियोनीको पछिल्लो फिल्म ‘वान नाइट स्ट्यान्ड’ को ट्रेलर रिलिज भएको छ। फिल्ममा सन्नी लियोनी यसअघिका फिल्ममा जस्तै हट अवतारमा प्रस्तुत भएकी छिन्।

एक युवा र एक युवतीबीच एक रातको यौनसम्बन्धले जीवनमा परेको हलचलको कथा फिल्मले प्रस्तुत गर्छ।

फिल्ममा सन्नीको अपोजिटमा तनुज निरवाणीले अभिनय गरेका छन्। ज्यास्मिन मोसेज डिसुजा निर्देशित फिल्म अप्रिल २९ मा रिलिज हुँदैछ।

ADDDDDDDDD
प्रतिक्रिया दिनुहोस