रोग नलाग्दै जीवनको मूल्यबोध होस्
ADDDDDDDDDDDDDDDDDDDDDD
मुम्बईको कोलाहल र ब्यस्ततापूर्ण जीवनभन्दा भिन्न बलिउडको उचाइमा पुगेकी नायिका मनीषा कोइराला शान्तिपूर्ण ढंगले रचनात्मक काममा लागेकी छन्। सिनेमा निर्माणदेखि पुस्तक लेखनसम्मका अनेकन योजना दिमागमा घुमाइरहेकी छन् उनी।
ADDDDDDDDD

