पाकिस्तानमा बाढीबाट मर्नेको संख्या ९२ पुग्यो (भिडियोसहित)
ADDDDDDDDDDDDDDDDDDDDDD


बेमौसमे बाढीका कारण पाकिस्तानमा ९२ जनाको मृत्यु भएको छ । बाढीका कारण आएको पहिरोमा परि बुधबारमात्रै २३ जना एकैठाउँमा पुरिएका छन् ।
 मृत्यु हुनेहरु अधिकांश खैबर पख्तुन इलाकाका छन् । बाढी र पहिरोका कारण यहाँमात्रै ६५ जनाको मृत्यु भएको छ भने करिब १ हजार घर भत्किएका छन् । बाढीमा परि पाकिस्तान प्रशासित कश्मिरमा १५ जनाको मृत्यु भएको छ ।





ADDDDDDDDD
प्रतिक्रिया दिनुहोस