सल्मान खानको नयाँ फिलिम सुल्तान आजै YOUTUBE मा आयो पुरा फिलिम हेर्नुहोस
ADDDDDDDDDDDDDDDDDDDDDD
केही समय अघि रिलिज भएको सलमान खानको फिल्म ‘सुल्तान’ को टिजरको चर्चा चलिरहँदा सलमान खानले अनुष्का शर्माको जन्मदिनको अवसर पारेर फिल्मको अर्को टिजर सार्वजनिक गरेका छन् । पहिलो सुल्तानको टिजरमा सलमान खानलाई मात्र देखाइएको थियो । तर सार्वजनिक भएको यो पछिल्लो टिजरमा भने अनुष्कालाई मात्र देखाइएको छ । अनुष्का शर्मालाई एक महिला कुस्तीबाज गरेको भुमिकामा देखाइएको छ । सलमान खानले टिवइटर टिजर रिलिज गर्दै ‘ह्याप्पी बथ्र्डे सुल्तानी’ भनेका छन् । सलमान खान र अनुष्का शर्माको यो पहिलो फिल्म रहेको छ । फिल्म छिट्नै प्रदर्शनमा आउने बताइएको छ । फिल्ममा अनुष्काको नाम ‘आर्फा’ रहेको छ ।
ADDDDDDDDD
