मैले एकपटक योनसम्पर्क गरेको छु र त्यसपछि हस्तमैथुन गर्छु, यसो गर्दा मेरो योनीमा असर गर्छ कि गर्दैन ?
ADDDDDDDDDDDDDDDDDDDDDD
यदि तपाईले आफ्नो योनी चलाएर हस्तमैथुन गनुहुन्छ भने हस्तमैथुन गर्दा तपाईको हात सफा हुन्छ की हुदैँन, हस्तमैथुनपछि तपाईले आफ्नो योनी सफा गर्ने टालाटुली सफा हुन्छ की हुदैँन भन्ने कुरा बढि महत्वपुर्ण हुन्छ । यदि सफा हात र सफा टालाटुली प्रयोग गर्नुहुन्छ भने तपाईको योनीमा हस्तमैथुन गर्दा केहि पनि असर गर्दैन ।
ADDDDDDDDD

