कस्ता केटिहरुलाई कति सेक्स चाहिने ??? नयाँ तथ्य सहित !!
ADDDDDDDDDDDDDDDDDDDDDD

एजेन्सी । दुनियामा यौनको विषयलाई लिएर निकै चर्चापरिचर्चाहरु हुने गरेको पाइन्छ । संसारमा मानिसहरुलाई सबैभन्दा बढि चासोको विषयको रुपमा रहेको यौनको विषयमा विभिन्न खाले अध्ययनहरु भएका छन् । केही समय पहिले अमेरिकामा गरिएको अध्ययनले यौनको बारेमा एउटा नयाँ तथ्य फेला पारेको छ ।


अनुसन्धानकर्ताहरुले सेक्सका विषयमा एउटा अर्को सत्य पत्ता लगाएको छ । इण्डियाना विश्वविद्यालयका १४ देखि १७ वर्ष उमेरका किशोरीहरुका ८० हजार डायरीको अध्ययन गरेका थिए ।

किशोरीहरुले आफ्नो डायरीमा लेखेका अनुभव,अनुभुति तथा विचारका साथै दैनिकीका कुराहरुको विश्लेषणबाट अनुसन्धानकर्ताहरुले यस्तो निष्कर्ष निकालेका हुन् ।

१० वर्ष लगाएर पूरा गरिएको उक्त अध्ययनका लागि ३८७ जना किशोरीहरुको डायरीबाट रोमान्टिक तथा शारीरिक सम्पर्कसँग जोडिएका उनीहरुको व्यवहारका बारेमा अध्ययन गरेका थिए ।

अनुसन्धानकर्ताहरुले निष्कर्ष निकालेका छन् की जो किशोरीहरु स्कुल बंक गर्दथे र परीक्षामा फेल हुन्थे ती केटीहरु स्कुल बंक गर्ने वा परीक्षामा फेल हुने दिनमा धेरैजसो कण्डम नलगाइ यौनकार्यमा सरिक हुने दर उच्च देखिएको छ । जबकी राम्रो शैक्षिक स्तर भएका तथा विद्यालयमा पनि नियमित रुपमा पढ्ने विद्यार्थीहरुले भने सुरक्षित यौन सम्पर्कका उपायहरु अपनाउने गरेको पाइएको थियो ।

यसबाट शोधकर्ताहरुले के निष्कर्ष निकालेका छन् भने किशोर किशोरी तथा युवायुवतीमा स्कुल बंक गर्ने, परीक्षा फेल हुने र असुरक्षित यौन सम्पर्क गर्ने कार्यबीच घनिष्ट सम्बन्ध छ । स्कुल बंक गर्ने तथा परीक्षामा फेल हुने कुराले उनीहरुमा असुरक्षित यौन सम्पर्कलाई प्रोत्साहन गर्ने गरेको छ ।

यसको खास कारण पत्ता नलागेपनि असुरक्षित यौन सम्पर्कलाई बढावा दिने एउटा कारण कक्षा बंक र परीक्षामा फेल भएसँगै विद्यार्थीमा बढ्ने तनाव पनि रहेको बताइएको छ ।

ADDDDDDDDD
प्रतिक्रिया दिनुहोस