ल हेर्नुहोस्, यि नाइका यौन धन्दा गर्दगर्दै रङ्गेहात पक्राउ, एक रातको रेट ५० हजार देखि १ लाख सम्म लिने गरेको खुलासा
ADDDDDDDDDDDDDDDDDDDDDD
भारतको गोरेगाँउमा मुम्बई पुलिसको सोशल सर्भिस ब्रान्च (SSB) ले एउट हाइप्रोफाइल सेक्सरेकेटको पर्दाफास गरेका छन् । सोमवार रातभर भएको छापामारको क्रममा पुलिसले एउटा मलको बाहिर दुई टीभी एक्ट्रेसलाई पक्राउ गरेको छ । जसमध्ये भारतिय चर्चीत टेलिभिजन सो सावधान इण्डियाको एक एक्ट्रेस पनि सामेल थिइन् । बताइएको छ कि जहाँ छापा मारिएको थियो त्यो ठाउँ प्रख्यात फिल्म सिटीको नजिक छ र त्यहाँ धेरै टिभी स्टार आउने जाने गर्दछन् ।
सोशल साइटको माध्यमबाट पठाइने गरिन्थ्यो फोटोहरु....
- रैकेटको खुलासा गर्ने अमित जलालले भारतिय मिडियालाई मोडल्स-एक्ट्रेस र सप्लाएरहरुलाई मलको बाहिर गिरफ्तार गरेको बताइएको थियो ।
- मिडियाको तर्फबाट पनि नक्कली सप्लायर बनेर जाल बिछाउन सफल भइ सक्कली सप्लायर लाई पक्राउ गर्न सफल भएका थिए ।
- पक्राउ भएका मध्ये एक जना सावधान इण्डियामा काम गर्ने युवति थिइन् ।
- सप्लायर्सहरु सोशल साइटको माध्यमबाट फोटो पठाउने गर्दथे ।
- बताइएको छ कि यौन धन्दामा काम गरेवापत मोडल्स र एक्ट्रेसहरु ५० हजार देखि लिएर १ लाख रुपैया सम्म लिने गरेको बताइएको छ ।
- सप्लायर्सहरु प्रायजसो उनिहरुलाई हाई प्रोफाइल, बिजनेस र करपोरेट क्लाइन्टको साथमा पठाउने गर्दथे । अनलाईन खबरबाट
ADDDDDDDDD

