कपिलको शोमा शाहरूख पहिलो पाहुना (भिडियो)
ADDDDDDDDDDDDDDDDDDDDDD


अप्रिल २३ बाट सुरू हुन लागेको भारतिय कमेडियन कपिल शर्माको 'द कपिल शर्मा शो'को पहिलो पाहुना को हुनेछ भन्ने अड्कलमा पूर्णविराम लागेको छ। कपिलको शोमा शाहरूख खान पहिलो पाहुना बन्ने भएका छन्।

कपिलले आफ्नो पहिलो शोको प्रोमो सार्वजनिक गरेका छन्। प्रोमोमा शाहरूख र कपिल एकअर्कासँग हँसि मजाकका साथ प्रस्तुत भएका छन्।

ADDDDDDDDD
प्रतिक्रिया दिनुहोस