विश्व चर्चित फिल्म ‘क्याराभान’का नायक थिन्लेको अन्त्येष्टि
ADDDDDDDDDDDDDDDDDDDDDD
थिन्ले लोन्डुपको आज अन्त्येष्टि गरिएको छ । बौद्ध धार्मिक परम्पराअनुसार उनको आज विहान टेकुस्थित पचलीघाटमा अन्त्येष्टि गरिएको हो ।
उनको अन्त्येष्टिमा गृहमन्त्री शक्तिबहादुर बस्नेत उपस्थित थिए । बौद्ध गुरुहरुले धार्मिक परम्पराअनुसार उनको अन्त्येष्टि गरेका हुन् ।
डोल्पा सदरमुकाम दुनैबाट आफ्नो गाउँ माथिल्लो डोल्पाको साल्दाङ फर्किदै गरेको अवस्थामा घोडाबाट लडेर उनको मृत्यु भएको हो ।
ADDDDDDDDD




