अन्तरीक्षबाट खिचिएका विचित्र टापु (फोटोफिचर सहित )
ADDDDDDDDDDDDDDDDDDDDDD



यी तस्वीरहरु हेर्दा अचम्म लाग्छ । आखिर के चिजका तस्वीर होलान् यी ? भन्ने जिज्ञासा समेत उत्पन्न हुन्छ । यी तस्वीरहरु अन्तरीक्षबाट खिचिएका हुन् । यी तस्वीर कुनै हावाको फोकाका तस्वीर होइनन् । यी विश्वका नामूद टापुहरुका तस्वीर हुन् । विभिन्न भु उप्रगहले खिचेका विश्वका विभिन्न महासागरमा अवस्थित यी टापुहरुका यस्ता बिहंगम तस्वीर सायदै यसभन्दा पहिले देख्न पाइएको थियो होला ।अस्ट्रेलियाको हेरोइन टापुअमेरिकाको हवाइ टापुमोजाम्बिकको जुआन डी नोभा टापफ्रेन्च पोलिनेसियाको बोराबोरा टाहवाइ टापुकअर्को रोमाञ्चक दृश्यटापुको देश बहमासको दृश्यदुवइस्थित मानव निर्मित टापुहिन्द महासागरस्थइलग्लोरियस तथा इल दु लिस टापुकिरिबाटीको निकोमारोरो टापुप्रशान्त महासागरस्थित डुसी टापुक्यानडाको एकिमिस्की टापुमिक्रोनेसियाको नुकुरो एटोलअमेरिकाको क्यानरी टापुज्वालामुखी टापु अनक्राकाटाउको दृश्यपपुवा न्युगिनीको लामो टापुप्रशान्त महारागरको निकोमारोरो टापुको अर्को दृश्य



प्रशान्त महासागरको वेक टापु



क्यानडाको अकिमिस्की टापु



इण्डोनेसियाको पालुवेह ज्वालामुखी टापु



स्पेनको टेनेरिफ टापु





ADDDDDDDDD
प्रतिक्रिया दिनुहोस