लाजिम्पाटमा पैदल यात्रुको ज्यान लिने कार चालक पक्राउ ।
ADDDDDDDDDDDDDDDDDDDDDD
महानगरीय प्रहरी वृत्त लैनचौरले कार चालक ३० वर्षीय रोशन मगरलाई बुढानिलकण्ठस्थित ‘होली डे इन रिसोर्ट’ बाट बिहिबार दिउँसो पक्राउ गरेको हो ।
मगरसँगै प्रहरीले उनले चलाएको बा २ च ३८१८ नम्बरको कार समेत नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका डिएपी सोमेन्द्र सिंह राठौरले अन्नपूर्ण अनलाइनलाई जानकारी दिए ।
ADDDDDDDDD

